fbpx

स्थानीय तहमा खेलकुद पुर्वाधार निर्माणको कार्यविधि पारित

काठमाडौं । मन्त्री परिषदले स्थानीय तहमा खेलकुद पुर्वाधार निर्माण सम्बन्धी कार्यविधि पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका तयार पारेको कार्यविधिलाई मन्त्री परिषद्ले स्विकृती प्रदान गरेको हो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा एक एक वटा खेलग्रामको पुर्वाधार निर्माण गर्ने बिषय समेटेको थियो । सोही अनुसार मन्त्रालयले स्थानीय तह खेलक... थप पढ्नुहोस्

तीन करोड सकियो तर बनेन खेल मैदान !

काठमाडौं । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । सदरमुकामस्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च । जिल्लामा रहेका दल, सामाजिक सङ्घसंस्था, युवा क्लबले आवश्यक पर्दा सम्झने ... थप पढ्नुहोस्