पोखरामा महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद हुने

चिप्लेढुङ्गा । महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद कार्यक्रम आगामी फागुन १ गतेदेखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका प्रशिक्षक डा नमरजङ गुरुङले जानकारी दिए ।... थप पढ्नुहोस्

सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकको पुरस्कार प्रायोजन

काठमाडौं । भलिबल खेलप्रति युवा वर्गको रुचीलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले सर्वोत्कृष्ट टिम एवं खेलाडीलाई आगामी पाँच बर्षसम्म प्रायोजन गर्ने भएको छ । बार्षिक २/२ लाख राशीको सो पुरस्कार प्रायोजनसम्बन्धि सम्झौतामा आज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरेका छन् । संझौता अनुसार नेपाल भलिबल संघले एन.भि.... थप पढ्नुहोस्