fbpx

श्रीलङ्कामा बिहीबार पुनः बम बिस्फोट !

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर 'चर्च'मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ । मृत्यु हुनेमा ... थप पढ्नुहोस्

श्रीलङ्का आक्रमण : सरकारले सामाजिक सञ्जालमा किन प्रतिबन्ध !

एजेन्सी । श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लिएको छ । ुमिथ्या समाचारलाई फैलनुबाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् । सरकारले भने प्रतिबन्ध कहिले हट्छ भन्ने बारे बताएको छैन । तर यो प्रतिबन्ध यस्तो समयमा आएक... थप पढ्नुहोस्

श्रीलङ्का आक्रमण : प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

एजेन्सी । आइतबारका श्रृङ्खलाबद्ध विस्फोटनको घटना पछि सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएको अन्तराष्ट्रिय समाचार स्रोतले उल्लेख गरेका छन् । टेलिभिजन सम्बोधनमा उनले २०९ को ज्यान जाने उक्त आक्रमणका बारेमा प्राप्त... थप पढ्नुहोस्

श्रीलंकामा श्रृङ्खलावद्ध बिस्फोट : मृत्यु हुनेको संख्या २०७ पुग्यो

एजेन्सी । हरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी मृत्यु हुनेको संख्या २सय ७ पुगेको छ । भने ५०० भन्दा बढी घाइते भएका छन् । आइतबार ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो । अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ । यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङ्गबरी र सिनेमन ग्राण्ड होट... थप पढ्नुहोस्

श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो [अपडेट]

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर 'चर्च'मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३८ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका ला... थप पढ्नुहोस्

श्रीलङ्कामा होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु, सयौं व्यक्ति घाइते

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर 'चर्च'मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो ... थप पढ्नुहोस्