fbpx
नेपाल प्रहरी

नेपाल प्रहरीका ४५ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ ? [नामावलीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक 'एसपी' को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचीअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकराी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ । यस्तै सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, स... थप पढ्नुहोस्