च्याम्पियन्स लिग : आयाक्स र एथेन्सका फ्यानहरुबीच झडप, पेट्रोल बम प्रहार !

काठमाडौं । मंगलबार राति भएको च्याम्पियन्स लिगमा आयाक्स र एथेन्सका फ्यानहरुबीच झडप भएको छ । खेल सकिए लगत्तै उनीहरुबीच झडप भएको थियो । अवस्था हिंसात्मक भएपछि सुरक्षागार्डहरुले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका थिए । एथेन्सको मैदानमा भएको खेलमा आयाक्सले २-० गोलले जितेको थियो । सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ। एथेन्स पराजित भएपछि एथेन्सका समर्थकहरुले आयाक्... थप पढ्नुहोस्