fbpx

मानव अधिकार र मानवियताका आवाजहरु उठाउन जरुरी छ

♦ कुसुम विश्वकर्मा ♦ काठमाडौं । आज डिसेम्बर १० अर्थात ७०औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर सोमबार बिहान काठमाडौंमा पनि मानव अधिकार दिवसमा प्रभातफेरी कार्यक्रम गरिएको छ । ‘दिगो विकास र मानव अधिकार : नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार दिवस मनाउन प्रभातफेरी कार्यक्रम गरिएक... थप पढ्नुहोस्