fbpx
ceo ramesh-raj-aryal

एनसीसी बैंकका कर्मचारी र ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र स्टार हस्पिटल प्रा लि (सानेपा,ललितपुर) बीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र स्टार हस्पिटलतर्फबाट प्रमुख संचालन अधिकृत डा.सन्देश जी.सीले हस्ताक्षर गरेको प्रबक्ता बन्दना पाठकले जानकारी दिईन् । सम्... थप पढ्नुहोस्