असक्षम ठहर गर्दै प्रदेश मन्त्री केशव स्थापित बर्खास्त

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलल... थप पढ्नुहोस्

मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिलाई ठेकेदार भनेपछि ‘बबाल’

हेटौंडा। प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिलाई ठेकेदार शैलीमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । प्रदेश–३ का जनप्रतिनिधिलाई मुख्यमन्त्री पौडेलले जनताको सेवामा लाग्न निर्देशन दिँदै भने, ‘हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौँ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ ।’ अधिकांश जनप्रतिनिधिले क्रसर व्यवसायमा लगानी गरेको भन्दै मुख्यमन्त्री पौड... थप पढ्नुहोस्