जनप्रतिनिधि र राजनीतिक दलबीचको दूरी बढ्यो : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र समृद्घिका लागि जनप्रतिनिधि र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटका क्रममा जनप्रतिनिधि र राजनीतिक दलबीचको दुरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबै... थप पढ्नुहोस्