fbpx
stedium

रङ्गशालाको बार भत्काउने १७ जना पक्राउ

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेल सहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा ... थप पढ्नुहोस्