fbpx

स्थानीय तहको वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन !

काठमाडौं । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा सदस्य गरी हालसम्म रिक्त ४६ पदमा मात्रै उपनिर्वाचन हुने भएको छ । अब स्थानीय तहको उपनिर्वाचन हुँदा वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन हुने भएकाले थोरै पदमा उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र वडाअध्यक्षको मात्रै उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । उपनिर्वाचन क... थप पढ्नुहोस्