fbpx

शेयर बजारमा गिरावट आउँदा प्राइममा आकर्षण, अग्रवालको ब्रोकर कम्पनी निलम्बनमा

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ७१ बिन्दुले घटेर १ हजार १८६ दशमलव ०३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ बिन्दुले घटेर २५२ दशमलव ४१ बिन्दुमा झरेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बि... थप पढ्नुहोस्