लुम्बिनी जनरल र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले गुमाए सम्पती

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले आजको कारोबारमा सम्पती गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ मा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार माप... थप पढ्नुहोस्