fbpx

आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चिकित्सकहरुको निर्णय

काठमाडौं । डा. गाेविन्द केसीको मागलाई बेवास्ता गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै त्यसको विरोधमा चिकित्सकहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका छन् । नेपाल चिकित्सक संघको आज बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशन... थप पढ्नुहोस्