नेविसङ्घको विवाद आज टुङ्गो लाग्दै, दिउँसो २ बजे डाकियो बैठक

काठमाडौं । लामो समयदेखि अल्झिएको नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विवाद आज टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा हिजो बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो... थप पढ्नुहोस्