fbpx

आधारभूत विद्यालयका छ सय विद्यार्थीलाई शैक्षिक सामग्री

बागलुङ । जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताए । अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भ... थप पढ्नुहोस्

हावाहुरी : सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै  विद्यालय बन्द !

नवलपुर । भारतमा आउने भनिएको फानी तुफानको सम्भावित प्रभावलाई मध्यनजर गर्दै नवलपुरका विद्यालयहरू आज बन्द गरिएको छ । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज 'शुक्रबार' नेपालमा पनि देखिने र सतर्क हुन आग्रह गरिए बमोजिम सूचना जारी गरेर विद्यालय बन्द गरिएको हो । पोख्रेलले हावाहुरीले उत्पन्न गराउने त्रास र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्... थप पढ्नुहोस्

संयुक्त ९ विद्यार्थी संगठनले ओली सरकारविरुद्ध वृहत प्रदर्शन गर्ने

काठमाडौं । संयुक्त ९ विद्यार्थी संगठनले सरकारविरुद्ध वृहत प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियु 'पाँचौ'को कार्यालय, रातोपुल काठमाडौमा बसेको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत विरोध ¥याली तथा प्रदर्शन गर्ने जानकारी दिइएको हो । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ९ विद्यार्थी संगठनले ९ वटा बुँदामार्फत सरकारको ध्यानाकर्षण गर... थप पढ्नुहोस्

विद्यार्थी भर्नासँगै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक

नरेन्द्रसिह कार्की दार्चुला । यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । विद्यालयले अहिले विद्यार्थी भर्नासँगै पाठ्युपस्तक विद्यार्थीको हातहातमा दिने गरेका छन् । नौगाड गाउँपालिकास्थित गणेश विनायक मावि सिप्टीले विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण शुरु गरेको छ । नौ... थप पढ्नुहोस्

जनप्रतिनिधिले एक विद्यार्थी अनिवार्य भर्ना गर्नुपर्ने

डोटी । विद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधिले एक विद्यार्थीलाई अनिवार्यरुपमा भर्ना गर्नुपर्ने भएको छ । यहाँका नगरपालिका तथा गाउँपालिकाका हरेक जनप्रतिनिधिले कम्तीमा पनि एक÷एक जना विद्यार्थी अनिर्वाय भर्ना गर्नैपर्ने निर्णय गरेको हो । भर्ना अभियान शुरु भएसँगै यहाँका निजी विद्यालयभन्दा सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुने चाप बढेको छ । यहाँका सरकारी विद्यालयले निजीभन्दा राम्रो पढाइ दिन थालेपछि अ... थप पढ्नुहोस्

‘विद्यार्थी भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ’

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् । सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको दावी गरेका हुन् । वैज्ञानिक ढंगले निर्धारण गरिएको शुल्कलाई लागु गरिएको सापकोटाले बताए । नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि हरेक विद्यालयले दिएको सापकोटाले बताए । सरकारले ल्याएको विद्यार... थप पढ्नुहोस्

देशैभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदै

काठमाडौं । देशैभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो । अभियान अन्तर्गत सोमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्... थप पढ्नुहोस्

‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’

भर्ना अभियान भोलिबाट काठमाडौं । शिक्षा मन्त्रालयले वैशाख २ लाई ‘राष्ट्रिय भर्ना अभियान दिवस’ घोषणा गर्ने तयारी गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने जनाइएको छ । विज्ञले भने संविधानलाई मिचेर संघीय मन्त्रालयले भर्ना अभियान जारी गर्न नहुने टिप्पणी गरेका छन् । ‘स्था... थप पढ्नुहोस्

विद्यालय बनाउने नाममा आर्थिक हिनामिना : गैरसरकारी संस्थामाथि मुद्दा हाल्ने तयारी

मकवानपुर, दाम्राङ । विकट गाउँबस्तीमा रहेका चेपाङ समुदायको गरिबी र निरक्षरताको वृत्तचित्र देखाएर विद्यालय निर्माण गर्ने भन्दै जर्मन नागरिकबाट उठाउन सुरु करोडौं रुपैयाँको खर्च सुरुवातमै दुरुपयोग भएको थाहा पाएपछि स्वयं जर्मन दाताले सम्बद्ध निकायमा उजुरी गर्ने भएका छन् । मकवानपुरको चेपाङ बहुल क्षेत्र धिराङ, दाम्राङ र गार्लिङमा विद्यालय निर्माण गर्ने भनेर जर्मन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिजा हि... थप पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी !

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ 'नेविसङ्घ' आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्र... थप पढ्नुहोस्
1 2 3 4