fbpx

आजबाट शताब्दी टेके शताब्दी पुरुष सत्यमोहन जोशीले

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सोमबार आज दिउँसोबाट १०० वर्षमा प्रवेश गर्दैछन् । यसै अवसरमा ललितपुर महानगरपालिकाले उनको सम्मानस्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ । संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरेर आफू मातहतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले बिदा दिएकाले महानगरपालिकाअन्तर्गतका सबै कार्यालय सोमबार बन्द ... थप पढ्नुहोस्