fbpx

१० हजार स्क्रिनमा बलिउडको सबैभन्दा महँगो फिल्म २.०

काठमाडौं । बलिउडको सबैभन्दा महँगो फिल्म २.० आजदेखि रिलिज भएको छ । रजनीकान्त तथा अक्षय कुमारसहितका कलाकारको अभियन रहेको चलचित्र आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । यो चलचित्र तमिल, तेलुगू, हिन्दीसहित अरु धेरै भाषामा प्रदर्शनमा आउँदैछ । विश्वभरका १० हजार भन्दा स्क्रिनमा यो चलचित्र प्रदर्शनमा आउने बताइएको छ । चर्चा शिखरमा पुगेको यो चलचित्र भारतको सबैभन्दा हिट चलचित्र साबित हुने आँकलन पनि गरिएको छ ... थप पढ्नुहोस्