fbpx

ज्योतिषी ज्ञानमा आधारित ‘शुभ लभ’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी चैत १५ गतेबाट रिलिज हुने फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ ।  सन्तोषबाबु लोहनीको निर्देशनमा रहेको फिल्मको ट्रेलरमा ज्योतिषको लभ लाईफमा ज्योतिषी ज्ञान हावी भएको देखाइएको छ । ज्योतिषी ज्ञान कथामा आधारित फिल्ममा युवा ज्योतिषी हरिहर अधिकारी र क्रिस्टिन पौडेल जोडिको रुपमा प्रस्तुत भएका छन् ।  फिल्ममा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडे... थप पढ्नुहोस्