fbpx

बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो, रोकथामका लागि परिवारको सहयोग जरुरी

बैतडी । यस जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा आव २०७२/७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव २०७३/७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्याँक छ । जिप्रकाका प्रहरी प्रवक्ता कान्... थप पढ्नुहोस्