fbpx
Sudurpashchim

सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रोपटक पनि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः तेस्रोपटक पनि स्थगित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो । यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए । प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर आउँदो असार १२ गते दिउँ... थप पढ्नुहोस्