fbpx
नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगम डुब्ने खतरामा !

काठमाडौं । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक एयरलाईन्स नेपाल वायुसेवाको नगद प्रवाह खतरनाक दरले (छिटोछिटो) घट्दै गएको छ । हाल यससँग सञ्चालन पूँजी समाप्त हुने र चाँडै नै दैनन्दिनी खर्च चलाउन र कर्मचारीलाई तलब–भत्ता दिन नसक्ने सम्भावना झन्झन् बढिरहेको छ । निगमसँग यतिखेर रू. २० करोड मात्र सञ्चालन नगद रहेको बताइन्छ । यसले कुनै आपतकालीन कार्य परिआउँदा गर्नपनि पुग्दैन । यसबारे निगमले तालुकवाला मन्त्रा... थप पढ्नुहोस्

आर्थिक संकटको ज्वालामुखीमाथि रहेको नेपाल

विदेशमा थुप्रिएको कालो धन, वाईड बडी र ‘समाजवाद उन्मुख’ सरकारको चिरफार ♦चन्द्रमणि गौतम♦ राजतन्त्र कालभरि नेपालको राजपरिवारका सदस्यहरुको स्वीस बैंकमा अर्बौको खाता भएको भन्दै खुब प्रचार गरिन्थ्यो । हामीलाई त्यस्तै विश्वास पनि लाग्दथ्यो । त्यस्तो प्रपोगण्डा मच्चाउने नेताहरू यतिबेला सत्ता चलाइरहनु भएको छ र स्वीस बैंकमा ५५ नेपालीहरूको ५२ अर्ब रुपैयाँ बराबरको रकम जम्मा भएको हालैको समाचारले अनेकौं टिका... थप पढ्नुहोस्