समीट माइक्रोफाइनाइन्सको लाभांशमा गिरावट

काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष भन्दा न्यून लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सको भदौ ३१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा माईक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस तथा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी १... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account