fbpx

कञ्चनपुरमा थप पाँच किलो सुन बरामद ! भारतबाट तस्करी गरेर ल्याएको अनुमान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राख... थप पढ्नुहोस्

आइतबार सुन तोलामा ४ सयले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ५७ हजार ३ सयमा कारोबार भैरहेको सुन चाँदी महासंघले जनाएको छ । तेस्तै चाँदी प्रतितोला ७१० मा करोबार भइरहेको छ ।... थप पढ्नुहोस्