fbpx
accident

सुनकोशीमा बस खस्दा ३ को मृत्यु , ४ जना घाइते

सिन्धुली । सिन्धुलीबाट काठमाडौं आउदै गरेको बस सुनकोशी गाउँपालिका ५ मूलकोटमा  खस्दा ३ जनाको मृत्यु भएको छ ।  ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशीी गाउँपालिका ८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ... थप पढ्नुहोस्