fbpx
sunrise-bank

सनराइज बैंकले खोल्यो ठेंचोमा शाखा

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सहज सेवा,सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आईरहेको छ । यसैक्रममा ललितपुरस्थित ठेंचोमा बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ... थप पढ्नुहोस्
sunrise-bank-LIC-Nepal-Ltd

सनराइज बैंकबाट एलआईसी नेपालको जीवन बीमा सेवा बिक्री हुने

काठमाडौं । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स (Bancassurance) सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०३ वटै शाखाहरूबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरू बिक्री गर्नसक्ने छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. ... थप पढ्नुहोस्

सनराइज बैंकबाट शिखर इन्स्योरेन्सको सेवा लिन पाइने

काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ग्र्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी ... थप पढ्नुहोस्

पोखरामा सनराइज बैंकको नयाँ शाखा

काठमाडौं । सनराइज बैंकले आफ्नो १०३औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका  ०१, बगरमा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले गरेका हुन् । उक्त समरोहमा बैंकका संचालक समितिका सदस्य ई। बच्छराज तातेड र ई। शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पद... थप पढ्नुहोस्

नेप्सेको कारवाहीमा परेका ४ बैंकको कारोबार खुल्ला, मिसन डेभलपमेन्टको कारोबार अझै खुलेन

काठमाडौं । सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेका मध्ये ४ वटा बैंकहरुको शेयर कारोबार खुल्ला गरिदिएको छ । नेपाल स्टक एक्सचेञ्जले बिहीबार बेलुका कारोबार रोकेको सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार आजबाट खुलेको छ । मिसन डेभलपमेन्ट बैंकको भने अझै शेयर कारोबार भने बन्द छ । नेप्सेले गत बिहीबार बेलुका क... थप पढ्नुहोस्

सनराइज बैंकको ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । सनराइज बैंक लिमिटेडले ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जाएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ चुक्ता पुँजीको ११.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यता, बैंकले एनआइडीसी क्यापिटललाई गाभेको मिति २०७३ माघ २८ गतेपछि स... थप पढ्नुहोस्