fbpx
sunrise-help

ऐतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सनराइज बैंकले दियो १० लाख

काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको ऐतिहासिक बाजं पाटीको पुर्णनिर्माणको लागि रु. १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटी बनाउनका लागि सो रकम दिएको हो । ललितपुर क्षेत्र नं ३ का माननीय सासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा सो रकमको चेक हस्तान्त... थप पढ्नुहोस्