fbpx

संसदीय समिति : थपलियाको भोली सुनुवाई , न्यायाधीशहरुको पर्सी !

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई भोली र न्यायाधीशहरुको पर्सी गर्ने भएको छ । मंगलबार बसेको बैठकले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ । उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ । समितिले सर्... थप पढ्नुहोस्