ने क पाका अध्यक्ष ‘कालो धनका मालिक’  ? यात्रा ‘जनयुद्ध’ बाट ‘धनयुद्ध’ तिर !

राष्ट्रिय उद्यमी, निर्यात ब्यवसायी र रोजगारदाताहरू सरकारदेखि निराश : सामाजिक सुरक्षा कोष सरकारकै नालायकीका कारण अभिशाप हुने निश्चित ♠  चन्द्रमणि गौतम ♠ ‘दलाल पूँजीपति’ भनी कम्युनिस्ट पार्टीभित्र औँल्याउने गरिएका अजय सुमार्गीको सम्पत्तीका वास्तविक मालिक सत्तारुढ नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् भन्ने यथार्थ हालै सर्बोच्च अदालतको एउटा रहस्यमय अन्तरिम आदेशले थप पुष्टि गरेको आशंका सर्... थप पढ्नुहोस्

संवैधानिक परिषदको बैठक तेश्रो पटक स्थगित, अर्को बैठक पुस ५ गते बस्ने

काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संबैधानिक परिषदको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको हो । बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओ... थप पढ्नुहोस्

जथाभावी गरिएका टिप्पणीले न्यायालय कमजोर भयो !

झापा । प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताएका छन । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भने, “अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ ।” न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहे... थप पढ्नुहोस्