fbpx

सर्वोच्चको सही आदेशले पनि ‘नागरिक’लाई सास्ती !

काठमाडौं । नागरिकको पक्षमा गरिएको आदेशले नागरिकलाई नै पीडा भयोभन्दा अचम्म लाग्न सक्छ । तर, एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीहरूका लागि टाउको दुखाइ भएको छ । आम नागरिक दैनिक धुलो र मैलो भएर यात्रा गर्न बाध्य छन् । यो एकादेशको कथा जस्तै दिनहुँ आम नागरिकले भोग्दै आएको पीडा हो । ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले बाहेक सरकारले प्राप्त गर्दा... थप पढ्नुहोस्

सर्वोच्च अदालतमा न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित, मुद्दा बढ्यो

काठमाडौं । सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए पन... थप पढ्नुहोस्