fbpx
सुरेश अधिकारी

६१ करोड भष्ट्राचार गर्ने एउटा लेखापाल, सम्पत्ति लुकाउन ४ वटी श्रीमतीको प्रयोग

काठमाडौं । यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा पाँच करोड सम्पत्ति राखेको अनुसन्धानबाट खुलेको छ । उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिक... थप पढ्नुहोस्