fbpx

थानकोट-नागढुंगा खण्डमा सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड

काठमाडौं । राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुंगा खण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप १ अर्ब ८१ करोड रुपैयाँ प्रदान गरिएको छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले थानकोट–नागढुंगा खण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिए । उन... थप पढ्नुहोस्