fbpx
सूर्यबहादुर, जनमत संग्रह र पञ्चायत

सूर्यबहादुर, जनमत संग्रह र पञ्चायतको प्राण–प्रतिष्ठा

२०३६ सालमा एकदिन सूर्यबहादुरजीले मसँग जनमत नहुन्जेल कति रकम चाहिन्छ भन्नुस् भन्नुभयो । मेरो धारणामा करिब तीन करोड पचास लाख जति भए पञ्चायतलाई जिताउन सकिन्छ भन्ने थियो । त्यही कुरा प्रधानमन्त्रीज्यूलाई जवाफ दिएँ । लामो छलफलपछि उद्योगपति, ब्यापारीहरूसँग चन्दा माग्ने कुरामा हामी दुवैजना पुग्यौं । प्रधानमन्त्री निवासबाटै एक सेनाको हाकिम लिई म जाटियाको घर गएँ । उनी सुतेका रहेछन् । उठाएर सबै कुरा भन... थप पढ्नुहोस्
सूर्यबहादुर थापा प्रतिष्ठान

सूर्यबहादुर थापा :- मृत्युपछि समेत विवाद !

काठमाडाैं । विवादास्पद मानिसले बाँचुन्जेल मात्र होइन मरेपछि पनि विवाद उठाईदिरहन्छ भन्ने नेपाली आख्यान पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको मृत्युको चौथो वार्षिकी बैशाख २ (०७६) मा मनाउने क्रममा देखापरेको छ । ‘सूर्यबहादुर थापा प्रतिष्ठान’ नामक एउटा संस्था स्थापना गर्न काठमाडौंस्थित एउटा दूतावासले ठूलो धनराशी लगानी गरेको भन्ने पहु्ँचवालाहरूकै बैठकहरूबाट सुनिएका चर्चा नसेलाउँदै सो प्रतिष्ठानले नेपाल... थप पढ्नुहोस्