सूर्या लाइफले कमायो ६ करोड ३२ लाख, ७० प्रतिशत हकप्रद शेयर आउँदै

काठमाडौं । छिट्टै ७० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लोभलाग्दो प्रगति गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको हो । यो मुनाफा गत वर्षको यसै अवधिको भन्दा २१ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष कम्पनीले ५ करोड २२ लाख ८७ हजार रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो । यस त्रैमासमा सूर्याले ४१ करोड १९ ला... थप पढ्नुहोस्

सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम, नेपाल इन्स्योरेन्सको लिलामी खुल्यो

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिक्रीमा ल्याएको करिब २९ लाख कित्ता हकप्रद शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन परेको छ । त्यस्तै नेपाल इन्स्योरेन्सले लिलामीमा राखेको एक लाख ६१ हजार कित्ता शेयरको आवेदन पनि आजै बाट खुलेको छ । सूर्या लाइफले १०ः४ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सा... थप पढ्नुहोस्