fbpx

श्री स्वस्थानीको किताबमा क्रिश्चियन छिर्यो ! बितरकले च्याते पाना, सरकार किन मौन ?

काठमाडौं । पौराणिक महत्व बोकेको श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएका समाचारहरु अहिले भाइरल भएका छन् । सत्ययुगको कथाले भरिएको त्यस किताबमा कसले र कुन नियतले क्रिश्चियन महिमा घुसार्यो ? त्यो खोजीकाे विषय बनेकाे छ । संविधानले नै धर्म प्रचार प्रसार गर्नु गैर कानुनी मान्दछ । सनातनदेखि चलिआएको धर्म संस्कार एवं रितिरिवाजको जगेर्ना गर्ने भन्ने ... थप पढ्नुहोस्