fbpx
swimming-pool

स्वीमीङ पुलमा डुुबेर एक जनाको मृत्यु

काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमीङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।‘घाइते भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको रहेछ’, प्रसाईंले भने, ‘तर, उपचारकै क्रममा मृत्यु भएपछि मात्र हामीलाई खबर भयो... थप पढ्नुहोस्