म जनताको नोकर हूँ :- प्रम ओली

डाभोस । डाभोस सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको नोकर भएको उल्लेख गरेका छन् । शासक नभई जनताको सेवक (I am not the ruler rather I am servant) बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन... थप पढ्नुहोस्

नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

डाभोस विश्व आर्थिक मञ्च : डाभोस बैठक भवन बाहिर हिउँको भार, डाभोस  ♦ विशेष प्रतिनिधि तीर्थ भट्टराई ♦ डाभोस, स्वीट्जरल्याण्ड । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबारबाट जारी छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार क... थप पढ्नुहोस्