fbpx
muslim-house

पाठशाला बनाउन स्याङ्जामा ‘जल्सा’

प्रकाश डोटेल स्याङ्जा । मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थित छात्राबास र मदर्शा (पाठशाला) बनाउन जिल्ला सदरमुकामा पहिलो पटक जल्सा (महायज्ञ) आयोजनागरिने भएको छ । स्थानीय स्याङ्जा मुस्लिम समाजको आयोजनामा जल्सा गरिन लागेको हो । चैत्र २३ गते एक दिन संचालनहुने जल्साबाट ५० लाखभन्दा बढि आम्दानी र २० लाखभन्दामाथि खर्च हुने समजाले अनुमान गरेको छ । समाजका अनुसार बचत रकमबाट विपन्... थप पढ्नुहोस्