fbpx
syangja

रक्सी, चुरोट र सुर्ती नखाने स्याङ्जाका कर्मचारी

स्याङ्जा । जिल्लाका सरकारी कार्यालयका कर्मचारीले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ प्रतिबद्धताको शपथ खुवाएका छन्। शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्... थप पढ्नुहोस्
नेपाली कांग्रेस

गोपालमानबिरुद्ध अनुशासन समितिमा उजुरी, पैसा खाएर टिकट बाँडे्को आरोप

काठमाडाैं । गोपालमान श्रेष्ठका कारण स्याङ्गजामा नेपाली कांग्रेसको संगठन सर्वाधिक कमजोर हुन पुगेको गम्भिर आरोप लगाउदै स्याङ्गजाकै कांग्रेस नेता एवं महासमिति सदस्य भोजराज अर्यालले केन्द्रिय अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । दर्ता न. १३८ रहेको सो उजुरीमा उनलाई हदैसम्मको अनुशासनको कारवाही गर्न माग राखिएको छ । उक्त उजुरी गत चैत्र २९ गते कांग्रेस केन्द्रिय कार्यालयमा दर्ता भएको हो । उजुरीमा नेता... थप पढ्नुहोस्
kp-water-syangja

केपी ब्राण्डको मिनरल वाटर र बगाले बेकरीमा शिलबन्दी

प्रकाश डोटेल स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले वालिङ नगरपालिकाका क्षेत्रका उद्योगमा छड्के अनुगमन गरेको छ । छड्के टोलीले वालिङ् नगरपालिका ८ स्थित खनाल प्रशोधित पिउने पानी उद्योग र बगाले वेकरी उद्योगलाई शिलबन्दी गरेको छ भने सिद्धबाबा चाउमिन उद्योगलाई सचेत गराइएको छ । बजारमा उपलब्ध गराउने केपी ब्राण्डको मिनरल र जारमा भनिएझैं प्... थप पढ्नुहोस्

४२ होमस्टेलाई ४ करोड २० लाख अनुदान

स्याङ्जा । गण्डकी प्रदेशले प्रदेशभित्रका होमस्टे (ग्रामिण घरबास) कार्यक्रमलाई दिएको अनुदान रकममा स्याङ्जाका ४२ होमस्टेले सम्झौता गरेको छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत विनियोजित रकम १० लाखका दरले कुल रु.४ करोड २० लाख रकम सम्झौता गरिएको हो । चालु आर्थिक वर्षलाई प्रदेश सरकार, गण्डकीले प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । घोषित कार्यक्रमलाई प्रभाबकारी बनाउन अनुदान रकम दिएको मन्त्... थप पढ्नुहोस्