टि २० विश्वकप छनौट : नेपालको अपराजित यात्रा कायम, थाइल्याण्डमाथि शानदार जित

काठमाडौं । टि २० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको समूह बी को खेलमा नेपालले अपराजित यात्रा कायम गरेको छ । नेपालले थाइल्याण्डलाई १ सय ४० रनले पराजित गर्दै लगातार तेस्रो जित हाँसिल गरेको हो । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन जोडेको थियो । १ सय ७३ रनको लक्ष्य पाएको थाइल्याण्डले ८ ओभर ५ बलमा नौ विकेट गुमाएर १८ रन बनायो । एक विकेट ब... थप पढ्नुहोस्