प्राध्यापक संघको अधिवेशन पुस ११ देखि हुने, आवश्यक तयारी पूरा

काठमाडौं । निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको पाँचौ केन्द्रीय अधिवेशन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बड्बरियाले रिर्पोटस क्लव नेपालमा आइतबार पत्रकार सम्मेलन गर्दै यसपटक अधिवेशन नसर्ने स्पष्ट गर्दैै अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिए। अधिवेशनका लागि ६० भन्दा बढी क्याम्पस तथ... थप पढ्नुहोस्