तेक्वान्दो सङ्घमा विवाद मिलाउन सात दिने चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् 'राखेप'ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिइएको हो । “केही दिनअघि राखेपको ११०औँ बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अ... थप पढ्नुहोस्