ताइवानका प्रजातन्त्रवादीहरु एक हुन ताइवानी राष्ट्रपतिको आग्रह

ताइपेई । ताइवानकी राष्ट्रपति चाई इङ–वेनले ताइवानको सार्वभौमसत्ताको रक्षाका लागि सबै प्रजातन्त्रवादीहरु एकजुट हुन आग्रह गरेका छन् । उनले ताइवानको प्रजातन्त्रलाई अवमूल्यन गरी चीनले “नियोजित अभियान” थालेको आरोप लगाए । ताइवानको राष्ट्रपतिमा चाई सन् २०१६ मा निर्वाचित भएयता चीन र ताइवानबीचको सम्बन्ध कमजोर अवस्थामा पुगेको छ । राष्ट्रपति चाईले ताइवानलाई “एक चीन” नीति अन्तर्गतको भूभागका रुपमा स्वीकार्न अस... थप पढ्नुहोस्