तामाकोशीका लगानीकर्ताको पैसा फिर्ता

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दालाई शेयर नपरेका पैसा फिर्ता दिन थालेको छ । एक सूचना प्रकाशित गरि कम्पनीले साधारण शेयर ‘आइपीओ’ बिक्री गरेको तीन महीना बितेपछि स्थानीयले गरेको लगानीबाट बाँकी पैसा फिर्ता दिन थालेको हो । आयोजनाले गत साउन १४ गतेदेखि भदौ २१ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्त... थप पढ्नुहोस्