माथिल्लो तामाकोशीको २ दिनमा २ अर्ब रुपैयाँभन्दा बढीको शेयर माग

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको आईपीओमा २ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५ बजेसम्म दुई अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । उनका अनुसार १ लाख ७ हजार ४६५ आबेदकले २ करोड ७ लाख ६२ हजार कित्ताको शेयर माग गरिसकेका छन् । अनलाईन आवेदन दिनेको संख्या बढ्दोक्रममा रहेको उ... थप पढ्नुहोस्