fbpx

माथिल्लो तामाकोशीको शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा हिजो साँझसम्म करीब रु ४ अर्ब बराबरको आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार हिजो साँझ... थप पढ्नुहोस्

निष्काशनको पहिलो दिनमा नै ४१ हजारभन्दा बढीको दावी

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले जारी गरेको शेयरमा पहिलो दिनमा नै ४१ हजार आवेदकले आफ्नो दावी पेश गरेका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोष पूँजीबजार महाशाखाका प्रमुख रोशनजंग कार्कीले साँझ ५ बजेसम्म ४१ हजार ९६ आवेदकले ८२ लाख ३५ हजार ८५० कित्ता शेयर माग गर्दे आवेदन गरेको जानकारी दिएका छन् । आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन... थप पढ्नुहोस्