fbpx

जनताहरुको स्वास्थ्यको जिम्मा डाक्टरहरुको मात्र हो कि अरुको पनि ?

डाक्टर सुमन कुमार कर्माचार्य विगत ११ वर्षदेखि तामाकोशी सहकारी अस्पतालमा कार्यरत छन् । कर्माचार्य रामेछाप, साँघुटारका स्थायी बासिन्दा हुन् । आईओएम, त्रिभुवन विश्वविद्यालयबाट सन् २०००मा एमबीबीस गरेका कर्माचार्यले पोखरा विश्वविद्यालयबाट हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । बहुमुखी प्रतिभाका धनी कर्माचार्यले जीवनको सुरुवाती क्षणमा स्कुल तह (हिमगंगा माध्यामिक विद्यालय)का विद्यार्थीहरुलाई व... थप पढ्नुहोस्