fbpx

तारा एयरको विमान दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर भाग्यवश मानवीय क्षति भएको छैन । तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान ल्यान्डिग गियर फेल भएपछि दुर्घटनाग्रस्त भएको हो। जहाज रनवेबाट चिप्लिएको बताइएको छ । दुर्घटनापछि रनवे बन्द गरिएको छ ।... थप पढ्नुहोस्