fbpx

आज नेपाल तरुण दलकाे केन्द्रिय समिति बैठक

काठमाडौँ । नेपाल तरुण दल केन्द्रिय कार्यसमिति बैठक आज बस्दैछ । पार्टिको जागरण अभियानको पहिलो चरणको कार्यक्रम सकिएलगत्तै बैठक बस्न लागिएको छ । नेपाली कांग्रेसको दाश्रो चरणको जागरण अन्तरगत भातृ संघ हरुको पुर्णता रहेको कारण पनि बैठक बस्न लागेको बताइएको छ । कार्यसमिती बैठक दिउँसो ३ बजे होटेल श्रीखण्ड बत्तिस्पुतलीमा बस्ने नेपाल तरुणदलका महासचिव भुपेन्द्र जंग साहीले जानकारी दिए ।... थप पढ्नुहोस्