fbpx
nepal police

रौटहटमा पनि तस्करी चालु ! घुमुवा फिरोजको आतंक

रौतहट । तस्करीको अखडाका रूपमा चिनिँदै आएको रौतहटमा यतिबेला तस्करहरूले घुमुवा प्रयोग गरेर अनुकूलको समयमा तस्करी धन्दा शुरु गरेका छन् । एसपी भूपेन्द्र खत्रीका घुमुवा हवल्दार फिरोज खाँलाई मिलाएर तस्करहरूले लाइन चलाइरहेका छन् । रौतहटमा लामो समयदेखि बसी बदनामी कमाएका प्रहरीका घुमुवा हुन् । कपडाको तस्करीमा संलग्न सञ्जय साह, कपडा तथा मरिचको तस्करीमा संलग्न उमाशंकर जयसवाल, कन्हैया, कपडा एवम् खैनीको तस्कर... थप पढ्नुहोस्